काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरेको छ । अदालतको यो ठहर संगै प्रधानमन्त्री केपी शर्मा ओली को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा प्रनस्थापित भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
