काठमाडौं – नेकपा एमाले को विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका विच कार्यदलले सहमति गरेको हो । सोमवार प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्धाको सर्वोच्च अदालतले फैसला गर्न सक्ने भनिएको बेला फैसला प्रभावित पार्ने उदेश्यले रातारात सहमति गरिएको हुन सक्ने देखिएको छ । सहमतिको बुँदा यस्तो छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
