काठमाडौ – सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको छ । बैठक भोली बोलाइएको छ । विवाद समाधान कार्यदलको छलफल भने जारी छ । कार्यदलको छलफल चलिरहेको समयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक बैठक बोलाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
