Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुग्लिन-नारायणघाट सडक राति देखि नै अवरुद्ध


  • बिहिबार, असार २४ २०७८

  • मुग्लिन-नारायणघाट सडक राति देखि नै अवरुद्ध

    काठमाडौँ – मुग्लिन – नारायणघाट सङ्‌क पुनः अवरुद्ध भएको छ । गएराती देखि परेको वर्षाका कारण सेतीदोभानमा पहिरो गएकाले दुइतर्फी सडक अवरुद्ध भएको हो । राती देखि नै सडक अवरुद्ध भएकाले सवारी साधन रोकिएका छन । केही दिन यता उक्त सडक खण्डमा पहिरो गएर वाटो रोकिदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij