काठमाडौं– सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकलले मधुसुदन बुर्लाकोटी र सुशीलचन्द्र तिवारीलाई सचिव बढुवा गर्ने निर्णय गरेको हो।
बुर्लाकोटी प्रशासन र तिजारी प्राविधिकतर्फका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
