Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने तालिका सार्वजनिक


  • सोमबार, असार २१ २०७८

  • टोखामा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने तालिका सार्वजनिक

    काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । यही असार २२ देखि २५ गतेसम्म दोस्रो मात्रा लगाइने जनाइएको छ ।

    गएको जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो । ग्रान्डी अस्पताल र अल नेपाल अस्पतालमा खोप लगाउने कार्यक्रम हुनेछ ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij