Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुर-काठमाडौं सडक अवरुद्ध


  • शुक्रबार, असार १८ २०७८

  • मकवानपुर-काठमाडौं सडक अवरुद्ध

    हेटौंडा – मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार कान्ति लोकपथको गरगरे र ललितपुरको भट्टेडाँडामा झरेको पहिरोका कारण अवरुद्ध रहेको छ भने अन्य सडक खण्डमा भिमफेदी गाउँपालिकाको बाधझ्वरामा बाढीसँगै आएको लेदोमाटोका कारण सडक अबरुद्ध भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij