Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीका ५२ एसपीको सरुवा ( सरुवा सुचि सहित )


  • बुधबार, असार ९ २०७८

  • नेपाल प्रहरीका ५२ एसपीको सरुवा ( सरुवा सुचि सहित )

    काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षकहरूको सरुवा गरेको छ । एक बर्ष अवधि पुगेका ५२ जना एपीको सरुवा गरिएको हो । भक्तपुरमा शिवकुमार श्रेष्ठको सरुवा भएको छ भने कास्कीमा रमेश थापा र तनहुँमा दिनेशराज मैनालीको सरुवा भएको छ । सुनसरीमा संजयशिह थापाको सरुवा भएको छ भने बाँकेमा श्यामकृष्ण अधिकारीको सरुवा भएको छ ।

    सरुवा हुने एसपीहरुको सुचि :

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij