काठमाडौं – अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु स्थीत पनौते र ग्यालथुम बजार डुवानमा परेको छ । डुवानमा शसस्त्र प्रहरीको पोष्ट समेत परेको छ । बाढीमा एक दर्जन व्यक्तिहरु हराइरहेको बताइएको छ । उद्धारका लागी सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतीको विवरण प्राप्त भइसकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
