Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक


  • सोमबार, जेष्ठ ३१ २०७८

  • ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक

    काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ ।

    बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम १.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ६.४० प्रतिशत कायम गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij