Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश-२ सरकारका महन्थ पक्षका चार मन्त्री वर्खास्त


  • आइतबार, जेष्ठ २३ २०७८

  • प्रदेश-२ सरकारका महन्थ पक्षका चार मन्त्री वर्खास्त

    काठमाडौँ – जनता समाजवादी दलमा देखिएको विवादको असर प्रदेश – २ सरकारमा परेको छ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।
    पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल छन् । हटाइएका चार मन्त्री महन्थ ठाकुर पक्षका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij