काठमाडौं । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि आज सुनुवाई हुँदै छ । सुनुवाइकालागि संवैधानिकइजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् । यस अघि गठन गरिएको इजलाश प्रति वकिलहरुले प्रश्न उठाए पछि वरिष्ठताका आधारमा सम्बैधानिक इजलाश पुर्नठन भएको हो ।
इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
