Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवेकशिल साझा पार्टीका नेता थापाको अवस्था चिन्ताजक


  • मंगलबार, जेष्ठ १८ २०७८

  • विवेकशिल साझा पार्टीका नेता थापाको अवस्था चिन्ताजक

    काठमाडौं – विवेकशिल साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ भएको छ । केही दिन यता कोरोना संक्रमण भएर उपचार गराइ रहेका थापाको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । एकमो (ECMO) प्रक्रिया वाट गरिएको उपचार रोकिएको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij