Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन


  • बिहिबार, जेष्ठ १३ २०७८

  • सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

    काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। कोरोना र निमोनियालगायतबाट पीडित उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
    उनको काठमाडौंको निदान अस्पतालमा उपचार भइरहेको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।
    मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij