Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हामी संक्रमण मुक्त भयौं – प्रवक्ता शर्मा


  • मंगलबार, जेष्ठ ११ २०७८

  • हामी संक्रमण मुक्त भयौं – प्रवक्ता शर्मा

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमण मुक्त भएका छन । सामाजिक संजालमा पारिवारिक तस्वीर सहित शर्माले आफुहरु संक्रमण मुक्त भएको जानकारी गराएका हुन । उनले शुभेच्छुक तथा चिकित्सकहरु प्रति आभार आभार प्रकट गर्दै सबै लाई सजग रहन र संक्रमितहरुलाई उच्च मनोवल राख्न समेत आग्रह गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij