काठमाडौं – अन्तराष्ट्रि कलाकार समाज इनास ले जनमैत्री अस्पताललाई अक्सिजन सहयोग गरेको छ । इसानका ग्लोवल अध्यक्ष कमला दाहाल सहितको प्रतिनिधिमण्डलले अस्पतालका कार्यकारी प्रमुख उमेश पाण्डेलाई पचास थान अक्सिजन हस्तान्तरण गरेको छ । इनास अध्यक्ष दाहालले सहयोग सानो भए पनि यो सुरुवात भएको बताउनु भयो । कार्यक्रमको संयोजन इनास नेपालका संयोजक दयाराम पाण्डेले गर्नुभएको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
