Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाईले भने – तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’


  • सोमबार, जेष्ठ १० २०७८

  • दुर्गा प्रसाईले भने – तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’

    काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई विएण्डसी मेडिकल कलेजका संचालक दुगी प्रसाईले धम्की दिएका छन् । प्रसाईले टेलिफोन मा सुवेदीलाई धम्की दिदै भनेका छन -‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ । चिकित्सा क्षेत्र सुधारका अभियानाडा . गोविन्द केसीका मिडिया संयोजक रहेका सुवेदीको परिवारका सदस्यहरुको समेत नाम लिएर गालिगलैच गर्दै प्रसाईले धम्की दिएपछि अभियानका सदस्यहरूले प्रहरीमा उजुरी दिने तयारी गरेका छन ।
    डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएको भन्दै प्रसाईले सुवेदीलाई धम्की दिएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij