Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभामा पराजय पछि बाँस्कोटाले भने : ‘दुध ख्वाएर पालेका साँपले डसे’


  • बिहिबार, जेष्ठ ६ २०७८

  • राष्ट्रिय सभामा पराजय पछि बाँस्कोटाले भने : ‘दुध ख्वाएर पालेका साँपले डसे’

    काठमाडौं – गृहमन्त्री एवं राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामबहादुर थापालाई जिताउन खटिएका एमाले नेता एवं प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले चुनावी पराजय प्रति कडा टिप्पणी गरेका छन् । आफ्नै पार्टीका माधव नेपाल पक्षधर प्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन :
    ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij