Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आधिकारीक उम्मेदवारलाई मत नदिनु गम्भिर र भत्सर्नायोग्य : एमाले


  • बिहिबार, जेष्ठ ६ २०७८

  • आधिकारीक उम्मेदवारलाई मत नदिनु गम्भिर र भत्सर्नायोग्य : एमाले

    काठमाडौं – नेकपा एमालेको स्थायी समिति बैठकले राष्ट्रिय सभा निर्वाचनमा आफ्नै पार्टीको आधिकारीक उम्मेदवारलाई मतदान नगरी पार्टी निर्णयको अवज्ञा गरेको घटनाको भत्सर्ना गरेको छ । आज आविष्मिक रुपमा बसेको स्थायी समिति बैठकले आधिकारीक उम्मेदवारलाई मतदान गरेको सुचना आएको भन्दै गाम्निरतापूर्वक लिदै भत्सर्ना गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij