काठमाडौ – एमाले स्थायी समिति बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेको छ । चारै जनालाई एमाले संस्थापन पक्षले निलम्बनमा राखेको थियो । असन्तुष्ट पक्षलाई मनाउने जिम्मा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
