काठमाडौं – कोरोना भाइरसको संक्रमणवाट एकै दिन २२५ जना को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्युदर अहिले सम्मकै उच्च दर हो ।यसै गरी पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित र मृत्यु हुनेको संख्य दिनप्रतिदिन उकालो लागिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
