काठमाडौं – पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठहजार २८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या हिजोको भन्दा केहि कम हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
