Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञा बैसाख २९ सम्म थपियो, पसल विहान मात्रै खोल्न पाइने


  • मंगलबार, बैशाख २१ २०७८

  • निषेधाज्ञा बैसाख २९ सम्म थपियो, पसल  विहान मात्रै खोल्न पाइने

    कानमाडौँ – कोभिड संक्रमण बढ्‌दै गए पछि एक साताका लागी लगाइएको निषेधाज्ञा बैसाख २९ गते सम्म लम्वाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन । अव पसल पनि विहान ९ बजे सम्म मात्रै खोल्न पाइने छ । यस अघि साँझ पनि पसल खोल्न पाइने व्यवस्था थियो ।
    नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय,मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij