Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शव जलाउने ठाँउ भरिए पछि वगरमै जलाइयो शव, विद्युतियमा पनि चाप (तस्वीर सहित)


  • सोमबार, बैशाख २० २०७८

  • शव जलाउने ठाँउ भरिए पछि वगरमै जलाइयो शव, विद्युतियमा पनि चाप (तस्वीर सहित)

    काठमाडौं – कोभिड – १९ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा शव जलाउने ठाँउको अभाव भएपछि बाग्मती खोलाको बगरमा नै शव जलाउन थालिएको छ । विद्युतिय शवदाह गृहमा पनि शवको चाप बढेको छ । हेर्नुस चार तस्वीर :

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij