Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा


  • आइतबार, बैशाख १९ २०७८

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

    काठमाडौँ – लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले राजिनामा दिएका छन । उनले प्रदेश प्रमुखको कार्यालयमा राजिनामा बुझाएका छन । त्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन र एमालेमा विवाद चर्किए पछि प्रदेश सरकारहरु प्रभावित बनेका छन । प्रदेश सरकार बने पछि राजिनामा दिने पेखरेल पहिलो मुल्यमन्त्री हुन ।
    विपक्षीको निवेदनका आधारमा प्रदेश सभा वस्नु अघि पोखरेलले राजिनामा दिएका हुन । अव लुम्बिनी प्रदेशमा नयाँ सरकारको वाटो खुलेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij