Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाको दोस्रो कहर : पूर्वरानी आइसियुमा, पूर्वराजा स्थीर र पूर्वअधिराजकुमारी सामान्य


  • बिहिबार, बैशाख १६ २०७८

  • कोरोनाको दोस्रो कहर :   पूर्वरानी आइसियुमा, पूर्वराजा स्थीर र पूर्वअधिराजकुमारी सामान्य

    काठमाडौँ – कोरोना संक्रमणबाट नार्बिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आइसियुमा सारिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आइसियुमा सारिएको अस्पतालले जनाएको छ । उनलाई अक्सिजनको मात्रा बढाइएको छ । सोहि अस्पतालमा संक्रमणकै कारण उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था स्थीर रहेको छ । उनलाई पनि अक्सिजन दिएर राखिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij