Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाँके जिल्लाभर भोलि रातिदेखि लकडाउन


  • आइतबार, बैशाख १२ २०७८

  • बाँके जिल्लाभर भोलि रातिदेखि  लकडाउन

    बाँके – कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ। प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२० गते राति १२ बजेसम्म) लकडाउन गर्ने निर्णय गरेको हो।

    आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij