Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उदघाटन गर्ने


  • शुक्रबार, चैत्र २० २०७७

  • राष्ट्रपतिले भृकुटीमण्डपबाट मेलम्चीको  पानी वितरणको उदघाटन गर्ने

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उदघाटन गर्ने भएकी छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा उपस्थित हुनेछन् ।
    खानेपानी मन्त्रालयले आयोजना गरेको पानी वितरण उदघाटन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेता सहभागी हुन लागेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij