Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा


  • सोमबार, फाल्गुन २४ २०७७

  • सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा

    सनराइज बैंकले त्रिनगर कृषि हाटबजार धनगढी कैलालीमा क्युआर सेवा सञ्चालनमा ल्याएको छ। धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वडले उक्त सेवाको सुरु गरेका हुन्।

    कार्यक्रममा मेयर वडसहित सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार व्यवस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्म कुमार विष्टलगायतको सहभागिता थियो।

    डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणालीमार्फत् सबैलाई फाइदा पुग्ने मेयर वडले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij