Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिडिया नेपालको अध्यक्षमा पौड्याल चयन


  • आइतबार, फाल्गुन २३ २०७७

  • मिडिया नेपालको अध्यक्षमा  पौड्याल चयन

    बुटवल – राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेला नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सकिएको छ । भेलाले गोपाल पौड्याललाई पुन अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
    २७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला,काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ चयन भएका छन् ।

    पौडेल यसअघि पनि मिडिया नेपालको अध्यक्ष थिए । भेलाले मिडिया नेपालको विधान सामान्य संशोधन सहित पारित गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij