Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा


  • बुधबार, माघ २१ २०७७

  • अख्तियारका आयुक्त जोशीले दिए राजीनामा

    काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त गणेश राज जोशीले राजीनामा दिएका छन्।
    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम माघ २१ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij