Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिक मार्चमा प्रहरीको दमन, पानीको फोहोरा र प्रहरीको लाठी


  • सोमबार, माघ १२ २०७७

  • नागरिक मार्चमा प्रहरीको दमन, पानीको फोहोरा र प्रहरीको लाठी

    काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।

    तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो । मार्च अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ । बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

    https://www.youtube.com/watch?v=6PF0SwXcO9U&feature=youtu.be

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij