Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुख्यमन्त्री राई वैवाहिक जीवनमा बाँधिए


  • आइतबार, माघ ११ २०७७

  • मुख्यमन्त्री राई वैवाहिक जीवनमा बाँधिए

    काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार राईले ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् ।
    राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।
    ४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij