Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा श्रीमानको हत्या पछि श्रीमतीले गरिन आत्महत्या !


  • शनिबार, पुष २५ २०७७

  • टोखामा श्रीमानको हत्या पछि श्रीमतीले गरिन आत्महत्या !

    काठमाडौ – काठमाडौको टोखामा श्रीमतीले श्रीमानको हत्या गरी आफै पनि आत्महत्या गरेकिछिन । टोखाको एक श्रीमती सुदिक्षा गिरीले आफ्नै श्रीमान उमेश केसीको हत्यागी झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सिलौटाले हानेर हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । सुर्खेत स्थायी घर भएका उनीहरु विच घरायसी विवाद थियो । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij