Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप ७०८ जनामा संक्रमण


  • मंगलबार, पुष १४ २०७७

  • २४ घण्टामा थप ७०८ जनामा संक्रमण

    काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । यो अवधिमा थप ७३१ जना निको भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८४० रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij