Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ६५९ जनामा कोरोना संक्रमण


  • सोमबार, पुष १३ २०७७

  • थप ६५९ जनामा कोरोना संक्रमण

    काठमाडौं– बितेको २४ घण्टामा थप ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५२ महिला र ४०७ पुरुषसहित ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७१८ जना निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १८३२ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij