काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड – नेपाल समूहले आजबाट सडक संघर्ष थालेको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा माइतिघरमा विरोध प्रदर्शन गरिएको छ । प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रदर्शन थालिएको हो । प्रदर्शनमा सरकार विरोधी नारा लगाइएको छ । दाहाल र नेपाल कार्यकता सँगै सडकमा वसेर विरोध प्रदर्शन गरिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
