Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालुटारमा ओली पक्षको केन्द्रीय समिति बैठक सुरु


  • मंगलबार, पुष ७ २०७७

  • बालुटारमा ओली  पक्षको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं – फुटको संघारमा पुगेको नेकपा ओली पक्षको केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटापा सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । आजको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाही गर्ने योजना छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij