Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेशले बोलायो सर्वदलिय बैठक , असम्बैधानिक कदमबारे छलफल हुने


  • सोमबार, पुष ६ २०७७

  • कांग्रेशले बोलायो सर्वदलिय बैठक , असम्बैधानिक कदमबारे छलफल हुने

    काठमाडौ – नेपाली कांग्रेसले सर्वदलिय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शमी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद्‌ विघटन गरे पछि उत्पन्न परिस्थितिका वारेमा छलफल गर्न सर्वदलिय बैठक बोलाएको कांग्रेसले जाएको छ । वैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij