काठमाडौं – संसद विघटन भएपछि प्रधानमन्त्रीले चारै वटा सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका छन् । पछिल्लो
प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी बालुवाटार पुगेका छन् ।
घट्नक्रम र आगामी सुरक्षा रणनितीबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
