Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारका गलत कामले सडकमा असन्तुष्टी : नेपाली कांग्रेस


  • मंगलबार, मंसिर २३ २०७७

  • सरकारका गलत कामले सडकमा असन्तुष्टी : नेपाली कांग्रेस

    काठमाडौं – सरकारको कमजोरी, भ्रष्टाचार र कुशासन कै कारण सडकमा राजावादीहरु बढेको राजनितिक दलहरुले बताएका छन । आज सरकारले बोलाएको बैठकमा राजावादीको आन्दोलन कमजोर पार्न सरकार नै सच्चिनु पर्ने बताए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संविधानको मर्म अनुसार नचल्दा राजावादी सल्बलाएको बतायो । कांग्रेसले सरकारलाई सच्चिन सुझाव दियो । बैठकमा सभापति शेरबहादुर देउवा सहितका पदाधिकारी सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij