काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारी विच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन । आजै साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाइएको छ । राष्ट्रपतिको भेट र मन्त्रीपरिषद बैठक नियमित हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
