Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित


  • सोमबार, मंसिर १५ २०७७

  • उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

    काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका हुन्। उनले ४० मत पाए।

    हिराचन किशोर प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए। उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्। उनका प्रतिस्पर्धी डीबी बस्नेत थिए। उनले ३१ मत पाएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij