Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनसंग अवरुद्ध नेपाली सेनाको तालिम र प्रशिक्षार्थी आदान प्रदान सुचारु हुने


  • आइतबार, मंसिर १४ २०७७

  • चीनसंग अवरुद्ध नेपाली सेनाको तालिम र प्रशिक्षार्थी आदान प्रदान सुचारु हुने

    काठमाडौं – कोभिड – १९ का कारण भएको छ । आज चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा विच भएको वार्तामा यस्तो सहमति भएको हो । नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेंग्हेले प्रतिबद्धता जनाएका छन् । बार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थित थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij