काठमाडौं – पूर्व युवराज पारश शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनमा रहेका शाह को छातिमा समस्या देखिएपछि उनी बसेकै होटलमा चिकित्सकहरुले उपचार सुरु गरेका छन । पहिले देखि नै मुटुको समस्याले पीडित शाहलाई अहिले पनि सोहि समस्या देखिएको हुन सक्ने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
