Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सशस्त्र प्रहरी निरीक्षक र पूर्वगाविस अध्यक्षको कोरोनाबाट मृत्यु


  • मंगलबार, मंसिर ९ २०७७

  • सशस्त्र प्रहरी निरीक्षक र पूर्वगाविस अध्यक्षको कोरोनाबाट मृत्यु

    विराटनगर – कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक र पथरी गाविस पू्रर्वअध्यक्षको मृत्यु भएको छ ।
    सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

    विराट मेडिकल कलेजमै मोरङको साबिक पथरी गाउँविकास समितिका पूर्वअध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको पनि मृत्यु भएको छ ।
    अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार राईको मंगलबार बिहान ४ः३० बजेतिर र प्रहरी निरीक्षक बुढाथोकीको सोमबार राति करिब ११ः२० बजे मृत्यु भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij