Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट


  • सोमबार, मंसिर ८ २०७७

  • नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल ” र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।सोमबार निनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij