काठमाडौं – पटक पटक मन्त्री बनेका खोभारी राय यादव जुवा खाल वाट पक्राउ परेका छन । राय स्वयम्भुको एउटा घरवाट पक्राउ परेका हुन । उनी संगै अन्य १० जना पनि पक्राउ परेका छन । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।
सधै विवादस्पद गतिविधिमा संलग्न भएर चर्चामा आइरहने राय पछिल्लो समय राजनितिमा सक्रिय छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
