Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा थपिए १७०२ जना कोरोना संक्रमित


  • मंगलबार, कार्तिक ४ २०७७

  • उपत्यकामा थपिए १७०२ जना कोरोना संक्रमित

    काठमाडौं – काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

    डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij