Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकामा थपिए १५९९ कोरोना संक्रमित


  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं उपत्यकामा  थपिए १५९९ कोरोना संक्रमित

    काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
    देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij